Logo

विदेशमा अलपत्र नेपाली ल्याउन एनआरएनएले थाल्यो पहल, तत्काल ५० हजार नेपाली ल्याईने

काठमाडौं । कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पहल गर्ने भएको छ । कोभिड–१९ का कारण मुख्यतः खाडीमा श्रम गरिरहेका केही नेपाली बिचल्लीमा परेको र यही अवस्था जारी रहे थुप्रै नेपाली अप्ठ्यारोमा पर्ने भन्दै संघले स्वदेश फर्काउने रणनीति तय गर्न लागेको हो । संघले गठन गरेको…