काठमाडौं । लकडाउनको समयमा काममा नगएका श्रमिकहरुले पनि तलव पाउने भएका छन् । मंगलबार नेपाल रोजगारदाता परिषद र श्रमिक संगठनहरुबीच भएको ७ बुँदे सहमति अनुसार लकडाउनको आवधिमा काममा नगएका श्रमिकहरुलाई तलब उपलब्ध गराउने भएको हो । जस अनुसार लकडाउनको अबधिमध्ये श्रमिकहरुले २०७६ चैत महिनाको पुरा तलव दिइने भएको छ । तर लकडाउनका कारण काममा आउन…