काठमाडौं । नेपाल आयल निगमको कार्यकार निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ । आईतबार कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो। २०७५ सालमा नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त भएका सुरेन्द्र पौडेल ३ वर्षे सेवा अवधि पूरा गरी बाहिरिएपछि हाल यो पद रिक्त…