Logo

वैरो संघमा राजेन्द्र भण्डारी प्यानल चुनावी मैदानमा, सुरक्षित वैदेशिक रोजगारी र व्यवसायी हकहित प्राथमिकतामा

काठमाडौं । अव्यवहारिक वैदेशिक रोजगार ऐन परिमार्जन सहित “सुरक्षित व्यवस्थित र मर्यादित” वैदेशिक रोजगारको नारा लिएर राजेन्द्र भण्डारी नेतृत्वको व्यवसायीक समुह चुनावी मैदानमा उत्रिएको छ । सरकारले एकतर्फी रुपमा वैदेशिक रोजगार सम्बन्धी नीति नियम लागू गर्दै समग्र वैदेशिक रोजगार व्यवसायीलाई धराशायी पारेको र विना कसुर व्यवसायीलाई दुख दिने क्रम बढेसँगै समग्र व्यवसायीक हकहितका लागि आफु…