काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन भएको छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागतरूपमा श्रम स्वीकृत लिएर कुवेत, जोर्डनलगायतका देशमा जान लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले विनाकारण फर्काएको भन्दै आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध…