काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ९७.६५ प्रतिशत रेमिट्यान्स बैकिंङ च्यानल मार्फन पठाउने गरेका छन । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुमध्ये ९७.६५ प्रतिशतले बैंकिङ माध्यमको प्रयोग गरी विपे्रषण रकम नेपालमा पठाउने गरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले जनाएको छ । यसैगरी, २.३५ प्रतिशत रेमिट्यान्स गैर बैंकिङ माध्यमबाट नेपाल भित्रिने गरेको उक्त प्रतिशत वेदनले जानकारी…