बिजखबर संबाददाता २२ भदौ,काठमाडौं । किङ्स कलेजले वेष्ट क्लिफ युनीर्भसिटीको सम्वन्धन प्राप्त गरेको छ । गत अक्टोबर ३० एक्रिडेसन प्राप्त गरेको अमेरिकाको सो यूनीर्भसिटीको सम्वन्धन प्राप्त गरेको हो । सोे सम्बन्धनलाई नेपाल सरकारले भाद्र पहिलो हप्ता स्वीकृति प्रदान गरेको थियो । एक्रिडिटेशन प्राप्त गरेपछी हालको विश्वविद्यालयबाट प्रदान गरिने शिक्षा र शिक्षण विधि अझ बढी प्रभावकारी…