काठमाडौं । फिनल्याण्ड सरकारले विद्यायलय क्षेत्र विकासको लागि नेपाल सरकारलाई २० मिलियन यूरो सहयोग गरेको छ । अर्थ मन्त्रायलको भएको एक कार्यक्रमबीच उक्त सहयोग लिन सम्बन्धमा हस्ताक्षर भएको हो । सो अनुदान लिने सम्झौता पत्रमा अर्थ मन्त्रालयका बैदेशिक सहायता महाशाखा प्रमुख बैकुण्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदूत जोर्मा सुभाण्टोले हस्ताक्षर गरेका हुन् । फिनल्याण्ड…