काठमाडौं । डा.बिजय केसी काठमाडौं युनिभर्सीटी स्कुल अफ म्यानेजमेण्ट ( कुसुम)को डिनमा नियुक्त भएका छन् । हालै प्राध्यापक सुवास केसीको पदावधी सकिएपछि डा.बिजय केसी उक्त पदमा नियुक्त भएका हुन । डा. बिजय केसी कुसुमका संस्थापक डिन हुन् । साथै उनी साउथ एसियन इन्स्टीच्यूट अफ म्यानेजमेण्ट (सायाम)का फुल टायम फ्याकल्टीका डीन थिए । उनले डील्ली विश्व…