Logo

अन्तर्राष्ट्रिय स्तरको विद्यालय अब काठमाडौमा

अन्तर्राष्ट्रिय स्तरको आवास सुविधा सहित काठमाडौमा वल्र्ड स्कुल सञ्चालनमा आएको छ । देशभित्रै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न विद्यालय भवन, सुरक्षित एवम् उपयुक्त शैक्षिक वातवरणमा विद्यार्थीहरूलाई व्यवहारिक, समाज तथा जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले काठमाडौमा यस वर्षदेखि वल्र्ड स्कुल सञ्चालनमा ल्याएको छ । विज्ञानर प्रविधिले ल्याएको अनपेक्षित परिवर्तनलाई आत्मसात गर्ने तथा भविष्यमा आउने चुनौतिलाई सामना…