Logo

काठमाडौंमा अष्ट्रेलियन एजुकेसन फेयर हुँदै, अष्ट्रेलियाका कलेज र पढाई खर्चको बारेमा जानकारी लिन सकिने

काठमाडौं । अष्ट्रेलिया पढ्न चाहने विद्यार्थिका लागि ८ र ९ गते काठमाडौंमा दोस्रो अष्ट्रेलियन शैक्षिक मेला (एजुकेशन फेयर) हुने भएको छ । अष्ट्रेलियामा रहेको साझा छाता संगठन एजुकेशन कन्सल्ट्यान्ट एलाईन्स (एका) ले भदौ ८ र ९ गते उक्त मेला आयोजना गर्ने भएको हो । नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया उपयुक्त गन्तव्य भएको र नेपालबाट अष्ट्रेलिया पढ्न…