Logo

यसपटक ४ लाख ७५ हजार ३ जना परीक्षार्थीले एसइई परीक्षा दिँदै, कुन प्रदेशबाट कति

काठमाडौं । २०७५ सालको एसइई परीक्षा यही चैत १० गतेदेखि २१ गतेसम्म संचालन हुने भएको छ । ११ दिनसम्म संचालन हुने उक्त परीक्षामा देशभरबाट ४ लाख ७५ हजार ३ जना परीक्षार्थीले परीक्षा दिनेछन । प्रदेश १ मा ८३ हजार ८ सय १८, प्रदेश २ मा ७० हजार ५ सय ६८, प्रदेश ३ मा १ लाख…