Logo

डिप्लोमा अध्ययनका लागि विदेश जान ‘नो अब्जेक्सन लेटर’ दिन बन्द, अन्यौलमा विद्यार्थी

काठमाडौं । सरकारले डिप्लोमाको लागि विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिन बन्द गरेको छ । पछिल्लो समय डिप्लोमा अध्ययन गर्न जाने विद्यार्थीहरुमा धेरै समस्या आएपछि तत्कालका लागि बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ । साथै मन्त्रालय अन्तरगतकै एनओसी शाखाले भने माथीको आदेश भन्दै मंगलबारबाट एनओसी लेटर…