काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले एसईई परीक्षा नगराइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने सुविधा लागु गर्न माग गरेको छ । प्याब्सले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको महामारीका कारण परीक्षा लिन असम्भव देखिएकाले आन्तरिक मूल्यांकन गरेर विद्यालयले परीमा पठाएको ग्रेड शीटका आधारमा प्रमाणपत्र दिन माग गरेको छ । यसका लागि…