Logo

निजी विद्यालयहरुले अनलाईन क्लासको शुल्क लिन पाउने, स्थानीय तहले स्वीकृति दिनुपर्ने

काठमाडौं । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिन अनुमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गर्दै उक्त शुल्क लिन पाउने व्यवस्था गरेको हो । योसँगै अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कुलहरूले निर्देशिका बमोजिम शुल्क लिने बाटो खुला भएको हो । मन्त्रालयले अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता…