Logo

अनलाइन कक्षाको अनुभव सेयर गर्दा १०० रुपैयाँ पाईने, विजयीलाई ल्यापटपसँगै लाखौंको उपहार

काठमाडौं । अनलाईनमार्फत नेपालका विद्यार्थी र सिक्षकहरुलाई जोड्दै आएको वेद सिस्टमले हातहातमा शिक्षा नामक अभियान सार्वजनिक गरेको छ । ६ सय ५० भन्दा बढी विद्यालयलाई प्रविधिमार्फत प्रभावकारी सञ्चालनका साथै भर्चुअल माध्यमबाट कक्षा सञ्चालनमा सहयोग पुर्याउँदै आएको वेद सिस्टमले आकर्षक उपहारसहितको उक्त अभिपयान सार्वजनिक गरेको हो । अनलाइन सिकाइ प्रविधि र त्यसमा बिक्रीपछिको सेवालाई प्राथमिकमा राख्दै…