Logo

लगानीको सुरक्षाका लागि प्याब्सनको माग, सबै बालबालिकालाई समान व्यवहार गर्न आह्वान

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले लगानीको सुरक्षाका लागि राज्यसँग माग गरेको छ । ‘सीप, संस्कार र प्रविधिसहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ भन्ने मूल नाराका साथ यही चैत ९ र १० गते सम्पन्न प्याब्सनको १५औँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित १५औँ केन्द्रीय कार्यसमितिद्वारा आयोजित पत्रकार सम्मेलनमा राज्यले ऐन कानुनमार्फत शिक्षामा निजी क्षेत्रको लगानीको…