भक्तपुर । शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक पदका लागि आवेदन आह्वान गरेको छ । आयोगले आज एक सार्वजनिक सूचना जारी गर्दै माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि आवेदन आह्वान गरेको हो । शिक्षक पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आव्हान गरेको जनाएको छ । आयोगले योग्यता पुगेका…