Logo

तराइदेखि दुर्गम गाउँसम्म आलम, जसले दुर्गमको विद्यालयमा तीन दशक बिताए

काठमाडौँ । शिक्षणको शिलशिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नु पर्छ भन्ने लागेको थिएन । विसं २०५० मा शिक्षणको शिलशिलामा यहाँ आएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भएका थिए । छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई दिनको…