काठमाडौं । मंगलबार पनि अमेरिकी सेयर बजारमा ठूलो गिरावट आयो । अमेरिकी बजार लगातार दोस्रो सत्रमा पनि ओरालो लाग्यो । बजारमा गिरावट आउनुको सबैभन्दा ठूलो कारण राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीति भएको मानिन्छ । यसको सबैभन्दा बढी मार अमेरिकी जनताले भोगिरहेका छन् । धेरै मानिसहरू अझै पनि मुद्रास्फीतिबाट पीडित छन् । अण्डालगायत धेरै चीजहरू महँगो…