Logo

नेताहरु भोटसँगै नोटमाग्न व्यस्त !

काठमाडौं । ‘नेताहरु भोट माग्नभन्दा नोट माग्न व्यस्त, अनि व्यापारी अस्तव्यस्त’ युवा उद्यमी प्रतापजंग पाण्डेले बुधवार फेसुकमा लेखेको स्टाटस हो यो । राजनीतिक दल र तीनका नेताले चुनावमा मच्चाउने चन्दा आतंकप्रति व्यंग्य गर्दै उनले फेसबुकमा यस्तो स्टाटस लेखेका हुन् । उनले आफ्नो स्टाटसममा कमेन्ट थप्दै भनेका छन्, ‘यो सवैको समस्या हो, मैदान नछोड्नी हजुर ।’…