काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको रकम नरोक्न अन्तरिम आदेश दिएको छ । सुमार्गीको करिव सवा २ अर्ब रकम नरोक्न निर्देशन दिएको हो । राष्ट्र बैंकले गरेको रोक्का फुकुवाको माग गर्दै सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम आइतबार सर्वोच्च गएको थियो । मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा…