Logo

भारतले सार्वजनिक गर्यो नयाँ बजेट, मोबाइल र टिभी महंगो हुने !

काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले बिहीबार सन् २०१८ / २०१९ को बजेट सार्वजनिक गरेका छन् । संसदमा सार्वजनिक गरिएको २०१८को बजेटले विशेषगरी कृषि,ग्रामिण अर्थतन्त्र,स्वास्थ्य,जेष्ठ नागरिक तथा पूर्वाधारलाई प्राथमिकता दिएको जेट्लीले बताए । सो अबसरमा संरचनात्मक सुधारले भारतलाई विश्वको पाँचौ ठूलो अर्थतन्त्र बन्न सहयोग गर्ने उनले जानकारी दिए । जेट्लीका अनुसार २०१८ १९ मा मोबाइल…