Logo

के उद्योग मन्त्री यादवसँग सशंकित छ निजी क्षेत्र ? यसो भन्छन् व्यवसायी

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मातृका यादवलाई नियुक्त गरेसँगै उद्योगी व्यापारीहरुबीच एक किसिमको खैलाबैला शुरु भएको छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा बन मन्त्री हुँदा ललितपुरका स्थानीय विकास अधिकारी (एलडिओ)लाई घुस लिएको भन्दै ट्वाइलेटमा थुनेर चर्चामा आएका मन्त्री यादकको कडा स्वभावप्रति व्यसायीहरु त्रसित बन्न पुगेका हुन् । उनको त्यो स्वभाव उद्योग…