Logo

आर्थिक बृद्धिदर ६ प्रतिशतमा सिमित, बजेट खर्च ८५ प्रतिशत पुग्ने

काठमाडौं । सरकारले चालू आर्थिक बर्षको आर्थिक बृद्धिदर ६ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । अर्थ मन्त्रालयले बजेटको अर्धबार्षिक समीक्षा गर्दै बृद्धिदर ६ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको हो । बजेटमार्फत ७ दशमलव २ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो । तराईको बाढी तथा अन्य कारणले गर्दा चालू आर्थिक बर्षको आर्थिक बृद्धिदर…