Logo

वीरगञ्ज भन्सारको व्यापार घाटा साढे २ खर्ब पुग्यो, निर्यात ८ अर्बमै सिमित

काठमाडौँ । देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालु आर्थिक बर्षको आठ महिनामा २ खर्व ५० अर्व रुपैँया भन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०७४÷०७५ को साउन देखी फागुन सम्मको ८ महिनामा वीरगञ्ज नाकाबाट २ खर्व ५८ अर्व ९९ करोड ८८ लाख रुपैँया मूल्यको बिभिन्न मालवस्तु नेपाल भित्रिएको छ भने ७ अर्व ८०…