Logo

राराबाट प्रधानमन्त्री ओलीको सम्बोधन, व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आब्हान (पूर्णपाठ सहित)

मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले एकताबद्ध भई नेपाललाई विकासको मार्गमा द्वूत गतिले अगाडि बढाउन सबैलाई आह्वान गरेका छन् । । नयाँ वर्षका अवसरमा नेपालको ठूलो र मनमोहक रारा ताल रारा किनारबाट आज बिहान देशवासीलाई सम्बोधन गर्दै उनले मुलुकमा क्रियाशील सबै राजनीतिक दललाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका बृहत्तर विषयमा समझदारीका साथ अगाडि…