Logo

वित्तीय अपराध न्युनिकरण गर्न सम्मेलन, कत्तिको फलदायी होला नेपालको लागि ?

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीआइ) ले नेपालमा हुनेगरेको वित्तीय अपराध न्युनिकरण गर्न सम्मेलन आयोजना गर्ने भएको छ । एनबीआईले भारतको फिन्टेलेक्ट संस्थासंगको सहकार्यका बैशाख २४ गते सो सम्मेलन गर्न लागेको हो । बैंकिङ तथा वित्तीय क्षेत्रमा बढदो अपराधलाइ मध्यनजर गर्दै अन्तरराष्ट्रिय अनुभव आदान प्रदान गर्न ‘फाइनान्सियल फ्रड कन्फरेन्स’ गर्न लागेको आयोजकले जानकारी दिएको छ…