Logo

यसरी गर्न सकिनेछ विश्व अर्थतन्त्रको सुधार, लिउ चेनमिनको लेख

काठमाडौं । सन् २०१५ मा संयूक्त राष्ट्रसंघका सदस्य राष्ट्रको एक भेलाले आर्थिक तथा सामाजिक विकासका लागि दीगो विकास लक्ष्यका लागि विभिन्न १७ आधार स्थापना गर्ने प्रतिवद्धता जनाए । गरीबी निवारण, भोकमरीको अन्त्य, जलवायु परिवर्तनसम्बन्धि समस्याको सामना, मजबुत संरचनाको निर्माण र समावेशी तथा दीगोे आर्थिक विकासका कार्यक्रमलाई प्रोत्साहन गर्नेलगायतका उद्देश्य प्राप्त गर्न दीगोे विकासका लागि लगानी…