काठमाडौं । सरकारले वीच्याटलगायत अन्य सामाजिक संजालमार्फत हुने इ–मकर्शको कारोबारलाई निमयन गर्न छुट्टै कानुन बनाउने भएको छ । हाल सो सम्बन्धमा गठित समितिले प्रतिवेदन बुझाएको र सोको आधारमा कानुन बनाएर नियमन गरिने आन्तरिक राजस्व विभागका डेपुटी महानिर्देशक तथा प्रवक्ता यज्ञ प्रसाद ढुङ्गेलले जानकारी दिए । वीच्याट लगायत अन्य सामाजिक संजामार्फत गैर कानुनी रुपमा पैसा बाहिरिने…