काठमाडौं । सरकारले बस्तु तथा सेवा आयातका कडाई गरेसँगै त्यसको असर राजस्व उठौतीमा देखिएको छ । नयाँ सरकार गठनसँगै भन्सारविन्दु लगायत अन्य कर प्रणालीमा कडाई गरेपछि त्यसको प्रत्यक्ष प्रभाव सरकारले संकलन गर्ने राजस्वमा देखिएको हो । सरकारले चालू आर्थिक बर्षमा ७ खर्ब ३० अर्ब राजस्व उठाउन लक्ष्य लिएपनि असार १३ गतेसम्म आईपुग्दा कुल राजस्वको ८८…