Logo

सिआरआर ४ प्रतिशतमा झर्दा एसएलआर पनि घट्यो, बजारमा थप ४८ अर्ब तरलता आउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने विद्यमान अनिवार्य नगद अनुपात (सिआरआर) लाई घटाएको छ । यस अघि वाणिज्य बैंकका लागि ६ प्रतिशत, विकास बैंकका लागि ५ प्रतिशत र वित्त कम्पनीका लागि ४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५÷७६ देखि सबै बर्गका वित्तीय संस्थाका लागि ४ प्रतिशत कायम गरेको छ । बजारमा…