काठमाडौं । नेपालमा आर्थिक बर्ष २०७४/७५ मा वैदेशिक लगानी साढे ३ गुणाले बढेको छ । उद्योग विभागको पछिल्लो तथ्याँक अनुसार आर्थिक बर्ष २०७३/७४ को तुलनामा गत आबमा वैदेशिक लगानी साढे ३ गुणाले बढेको हो । विभागको तथ्याँक अनुसार गत आबमा ५५ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् । तर अघिल्लो…