काठमाडौं । विश्व बैंकले नेपालको विकासका लागि सहयोग गर्न ५ बर्षे खाका तयार गरेको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । ‘हामीले नेपालको संघीयता कार्यान्वयन र विकासका लागि आवश्यक पर्ने रकमको वारेमा विश्व बैंकको सर्वोच्च इकाई एजुकेटिभ बोर्डमा प्रस्ताव राखेका छौं,’ विश्व बैंकको कार्यक्रममा भाग लिएर फर्कने क्रममा अर्थमन्त्री डा. खतिवडाले भने, ‘हाम्रो विकासको…