काठमाडौं । नेपाल सरकार र विश्व बैंक नेपालबीच शुक्रबार एक सम्झौतामा हस्ताक्षर भएको छ । विश्व बैंक र नेपाल सरकारबीच सार्वजनिक वित्त व्यबस्थापन सुधार कार्यक्रम कार्यान्वयनका लागि १ अर्ब ६४ करोड रुपैयाँ बराबरको अनुदान सहायता दिने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा अन्तरराष्ट्रिय वित्त सहयोग समन्वय ईकाइका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंक नेपालका कन्ट्री…