काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको अवस्थामा पुरक बजेट ल्याउने नसकिने स्पष्ट पारेका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले तत्काल पुरक बजेटको कुरा उठाईरहँदा अर्थ मन्त्री डा. खतिवडाले भने बजेटको अर्धबार्षिक समिक्षा अगाडी पुरक बजेटको विषयमा कुनै कुरा गर्न नसकिने जानकारी दिएका छन् । ‘पुरक बजेट भनेको कुनै संचालित आयोजनामा बढी काम…