Logo

कुखुराको दानामै बाहिरिन्छ बार्षिक २० अर्ब, उपकरण खरिदमा मात्रै १ अर्ब खर्च

काठमाडौं । कुखुरापालन व्यवसायबाट वार्षिक २० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कृषि र वन समितिका संयोजक डा तिलचन्द्र भट्टराईकाअनुसार दानाका कच्चा पदार्थमा मात्रै वार्षिक १६ अर्बभन्दा…