काठमाडौं । १९९० को दशकलाई फर्केर हेर्दा फेसबुक र गुगल अस्तित्वमा थिएनन । बर्लिनको पर्खाल साँघुरिँदै थियो भने चीन पनि आर्थिक शक्तीमा पछाडी नै थियो । यस्तै ग्लोवलाईजेसन पनि अहिलेको जस्तो उचाईमा पुगेको थिएन । आयात कर भने सांकेतिक रुपमा प्राय देशहरुमा बढ्दै गइरहेको थियो । जसमा धनी देशहरुले यसमा २८ प्रतिशतसम्म कर लगाउने गरेका…