Logo

उद्योगलाई दिईएको सबै कर छुटको सुविधा खारेज, अर्थ सचिवले भने, ‘छुट दिइएको कर दुरुपयोग भयो’

काठमाडौं । सरकारले कुनै पनि उद्योगलाई कर छुटको सुविधा नदिने भएको छ । लामो समयसम्म कर छुट दिँदा करको दुरुपयोग हुने भन्दै अबका दिनमा यस अघि उद्योगलाई दिईएको कर छुटको सुविधा हटाईने अर्थ सचिव डा. राजन खनालले बताए । ‘अहिले सरकारले केही खास प्रकृतिका उद्योग व्यवसायलाई कर छुट दिएको छ,’ उनले भने, ‘आगामी दिनमा क्रमश…