Logo

६ रुपैयाँको सामान बेच्दा ९४ रुपैयाँको खरिद, ४ महिनामै व्यापार घाटा साढे ४ खर्ब पुग्यो

काठमाडौं । सरकारले स्वदेशी उत्पादनलाई बढवा दिँदै व्यापार घाटा न्युनिकरण गर्ने नीति लिए पनि ठिक त्यसको विपरित व्यापारघाटा चुलिँदै गएको छ । व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रले चालू आर्थिक बर्षको पहिलो ४ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै व्यापार घाटा बढेर ४ खर्ब ४५ अर्ब पुगेको जानकारी दिएको छ । समग्रमा चालू आबको पहिलो ४ महिनामा नेपालको…