Logo

विराटनगर भन्सार कार्यालयले उठायो १९ अर्ब राजस्व, गत वर्षको तुलनामा ४१ प्रतिशतले बृद्धि

काठमाडौं । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक सम्ममा १९ अर्ब ५७ करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले १९ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । उक्त कार्यालयले गत आवको सोही अवधिमा १३ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ राजश्व सङ्कलन…