Logo

भारतसँगको वाणिज्य सन्धी पुनरावलोकन गर्न विज्ञको सुझाव, के छन् सन्धीका कमजोरी !

काठमाडौं । दुई मुलुकबीचको व्यापारलाई सन्तुलन बनाउनेगरी नेपाल–भारत वाणिज्य सन्धी पुनरावलोकन गर्न विज्ञले सुझाव दिएका छन् । भारतसँगको नेपालको व्यापार घाटा उच्च रुपमा बढेसँगै विज्ञहरुले वाणिज्य सन्धीबाट व्यापार सन्तुलनको बाटो पहिल्याउन सुझाव दिएका हुन् । ‘नेपाल–भारत व्यापार सन्धी : चुनौती र अवसरहरु’ विषयक अन्तरक्रियाका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । साउथ एसिया वाच अन ट्रेड…