काठमाडौं । राजस्व अनुसन्धान विभागले ३३ जना उद्योगी व्यवसायी माथी छानविन प्रक्रिया अघि बढाएको छ । विभागले बुधबार एक सूचना प्रकाशित गर्दै झुठा विवरण तथा नक्कली बिजक जारी गरेर राजस्व छलेको आरोपमा सम्बद्ध व्यवसायीहरु माथी छानविन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । विभागले छानविन सुरु गरेकोमा बिरगञ्ज आसपासका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु छन्…