Logo

फ्रान्सेली लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह, लगानीमैत्री कानुन बन्यो अब जमिन र बिजुली दिन्छौं लगानी ल्याउनुस

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीमैत्री कानुन बनेको भन्दै विदेशी लगानीकर्ताहरुलाई लगानी भित्र्याउन आग्रह गरेका छन् । ‘हामीले छोटो समयमा लगानी सम्बन्धी धेरै कानुन परिमार्जन गरी समयसापेक्ष बनाएका छौं,’ नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीहरूसँग भएको व्यवसायिक भेटवार्तामा उनले भने, ‘अब सोही अनुरुप उद्योग स्थापनाका लागि जग्गा, सडक,…