Logo

आगामी बजेटमा अर्थमन्त्रीको नयाँ फर्मुला, रकमसँगै दायित्व पनि विनियोजन, अनावश्यक आयातमा रोक

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमार्फत बजेट सँगसँगै दायित्व पनि विनियोजन गरिने बताएका छन् । नेपाल संघीय संरचनामा गएसँगै बजेट अनुसार दायित्व बहन हुन नसक्दा बजेटमा स्पष्टता नभएको भन्दै अबका दिनमा दायित्व पनि बजेटसँगै बाँडफाँड गर्ने बताएका हुन् । उनले आगामी बजेटमा अत्यावश्यक बस्तु तथा कार्यक्रमलाई ध्यानमा राखी बजेट विनियोजन गरिने र मौलिक…