काठमाडौं । आगामी आर्थिक बर्ष ईतिहाँसकै उच्च आर्थिक वृद्धि भएको बर्ष हुने राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिएकी छन । संघिय संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले आर्थिक बर्ष २०७६ ७७ ईतिहाँसकै उच्च आर्थिक वृद्धि भएको बर्ष हुने जानकारी दिएकी हुन । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भेरी बबई डाईभर्सनको काम…