काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक बर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने बताएका छन् । खतिवडाले राष्ट्रिय सभा समक्ष चालू आर्थिक बर्षको आर्थिक सर्वेक्षणको संक्षिप्त जानकारी गराउँदै चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बताएका हुन् । गत महिना तथ्याङ्क विभागले गत महिना चालू आबको आर्थिक आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत…