Logo

२ खर्ब ५९ अर्ब ६० करोड १० लाख ११ हजार रुपैयाँको प्रादेशिक बजेट, हेर्नुहोस कुन प्रदेशको बजेट कति ?

काठमाडौं । देशका सातै ओटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७को बजेट ल्याएका छन् । प्रदेशहरुले कुल २ खर्ब ५९ अर्ब ६० करोड १० लाख ११ हजार रुपैयाँको बजेट ल्याएका छन् । यसमा सवैभन्दा ठूलो आकारको बजेट प्रदेश ३ ले ४७ अर्ब ६० करोड ७८ लाख ६ हजार रुपैयाँको ल्याएको छ । त्यस्तै, सवैभन्दा सानो…