काठमाडौं । महालेखापरिक्षकले अब राष्ट्रिय योजना आयोगको पनि लेखा परीक्षण गर्ने भएको छ । हालसम्म अन्य सरकारी तथा गैरसरकारी निकायहरुको लेखा परिक्षण गरिँदै आएकोमा आगामी आर्थिक बर्षदेखि राष्ट्रिय योजना आयोगको पनि लेखा परिक्षण गरिने महालेखापरिक्षक टंकमणी शर्मा दंगालले जानकारी दिएका छन । महालेखा परिक्षकको कार्यालयको ६१ औं बार्षिकोत्सवमा बोल्दै महालेखापरिक्षक शर्मा दंगालले आयोगसँग लेखापरिक्षण गर्ने…