Logo

राष्ट्र बैंकले ‘पोलिसि लिवरेज’ हटाउँदा समस्यामा बैंक र निर्माण व्यवसायी, हजारौं व्यवसायी ‘कालोसूची’मा पर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निर्माण व्यवसायीलाई कर्जा भुक्तानीमा दिएको सुविधा कटौती गरेसँगै बैंक र व्यवसायी दुवै समस्यामा पर्ने भएका छन् । गत साउन ११ गते नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा निर्माण व्यवसायीका लागि भन्दै विभिन्न ६ बुँदामा सहजीकरण गरिने उल्लेख गरिएको थियो । जसको पहिलो हरफमै निर्माण…